09/10/2025, 22:17:19
बुधबार, भदौ २५, २०८२

सेतो प्रेस संवाददाता

संसदीय अभ्यासमा सुधारको आवश्यकता छ : उपसभामुख राना

काठमाडौँ, १६ असारः उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ । संसद् दिवस, २०८२ को

Trending now

संसद्लाई जनमुखी बनाउन आवश्यकः राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ, १६ असारः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संसद् दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै

Trending now

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १६ असारः नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७

Trending now

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छु : सभामुख घिमिरे

काठमाडौँ, १६ असारः सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गर्नुभएको

Trending now

अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन) १६ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका

Trending now

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सेभिल्ला (स्पेन) १६ असारः संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज द्विपक्षीय

Trending now

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर, १६ असारः असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको दिन घरघरमा दहीचिउरा खाने प्रचलन छ । दिनभर घरमा मात्रै नभई विभिन्न राजनीतिक दलहरुदेखि सङ्घसंस्थाहरुले दिनभर दहीचिउरा कार्यक्रम गरेर सांस्कृतिक

Trending now

सङ्खुवा खोलामा बेलिब्रिज जडान

खाँदबारी (सङ्खुवासभा), १६ असारः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ बुम्लिंगटार जोड्ने सङ्खुवा खोलामाथि बेलिब्रिज जडान गरिएको छ । सिलिचोङ गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी आफ्नै बजेटबाट निर्माण

Trending now

सुदूरपश्चिम प्रदेश स्थानीय सेवासम्बन्धी विधेयक प्रमाणीकरण

कैलाली, १५ असारः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । गत जेठ १९ गते प्रदेशसभाबाट पारित

Trending now

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको ट्रम्पको भनाइ

वासिङ्टन, १५ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार (अमेरिकी स्थानीय समय) इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्धको मुद्दाको निरन्तरता ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको बताउनुभएको छ । अनादोलु एजेन्सीका अनुसार

Trending now