01/14/2026, 14:43:15
बुधबार, पुष ३०, २०८२

कक्षा १२ को मौका परीक्षा स्थगित


काठमाडौँ, भदौ २५ कक्षा १२ को मौका परीक्षा स्थगित भएको छ ।

बुधवार राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै यही भदौ २८ र २९ गते हुन लागेको कक्षा १२ को मौका परीक्षा स्थगित भएको जनाकारी दिएको हो ।

देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको बोर्डले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..