09/10/2025, 14:01:23
बुधबार, भदौ २५, २०८२

दुई दिन शेयर कारोबार नहुने


काठमाडौँ,  भदौ २५ : आज र भोलि  पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।

हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले आज सार्वजनिक गरेको सूचनामा भनेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..