सञ्चालनमा आएको राजविराज बसपार्क पुनः सुनसान
भारदह (सप्तरी), असोज २७ : जेन-जी समूह, स्थानीय जनप्रतिनिधि, स्थानीय सरोकारवाला निकाय लगायतको प्रयासमा उद्घाटन भएको साँढे चार महिनापछि शनिबार सञ्चालनमा आएको राजविराज बसपार्क आइतबारदेखि पुनः सुनसान बनेको छ ।
Trending now
