काठमाडौँ, पुस ९ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बुधबार खनालको डल्लुस्थित निवासमा पुगेर उनीहरुले रविलक्ष्मीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको नेता खनालले जानकारी दिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













