काठमाडौँ, पुस ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ३२५ जनाले आवेदन दिएका छन् ।
पुस १ र २ गते बसेको पार्टीको सचिवालय बैठकले हालसम्म प्राप्त आवेदकहरूको सूची सार्वजनिक गरेको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











