काठमाडौँ, कात्तिक २३ गते । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ ।प्रतितोला २ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य लाख ३८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने प्रतितोला २ लाख ३८ हजार ४ सयमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य सामान्य घटेको छ। ५ रुपैयाँले घटेर आज प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










