03/01/2026, 05:04:22
शनिबार, फागुन १६, २०८२

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुनको मूल्य सोही मूल्यमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर तोलामा तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तीन हजार ५५ रुपैयाँ कायम भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..