01/21/2026, 08:11:32
बुधबार, माघ ०७, २०८२

समाचार

हिमालको संरक्षणमा जोड

काठमाडौँ, २० जेठः विभिन्न राजनीतिक दलका नेताले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमाल देशका अमूल्य निधि भएकाले तिनको संरक्षण अपरिहार्य भएको

७ महिना अगाडी

प्रधानमन्त्री ओली नारच्याङमा

म्याग्दी, २० जेठः प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ आउनुुभएको छ । अन्नपूूर्ण हिमाल आरोहण भएको ७५आँै

७ महिना अगाडी

महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा

खोटाङ, २० जेठः यहाँको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ ।

थप पढ्नुहोस्

जुनार शीतभण्डार र जुनार उद्योग एक दशदेखि बन्द हुँदा किसान समस्यामा

कमलामाई (सिन्धुली), २० जेठ : अहिले जसरी जिल्लालाई सडक सञ्जालले जोडिसकेकै थिएन । किसानले १० हजार टन जुनार उत्पादन गर्न

थप पढ्नुहोस्

सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो

काठमाडौँ, २० जेठः सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ

थप पढ्नुहोस्

विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिने

काठमाडौँ, १९ जेठः विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

काठमाडौँ, १९ जेठः नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गएिको छ । चरासम्बन्धी सर्वेक्षणका क्रममा शनिबार रुपन्देहीस्थित गोलपार्क

थप पढ्नुहोस्