राष्ट्रियसभा बैठक : पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक पेस
काठमाडौँ, २४ माघ : राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल ले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस गर्नुभयो । उहाँले सामुद्रिक कानुनीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, १९८२
Trending now

