आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा शाक्य निर्वाचित
काठमाडौँ, २४ चैत ः अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य निर्वाचित हुनुभएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उहाँ विजयी
Trending now

