भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ : खानेपानीमन्त्री यादव
२० कात्तिक, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको समस्या समाधानका लागि भूमिगत पानीलाई व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले खानेपानीका क्षेत्रमा
Trending now