पलेशा गोवर्धन र प्रशिक्षक लामालाई एनएमबी बैंकको नगद सम्मान
९ असोज, काठमाडौं । एनएमबी बैंकले एसियाली प्यारालिम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ। उनको अभूतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोवर्धनलाई नगद पुरस्कार
Trending now
