त्रिवि उपकुलपतिका लागि योग्यलाई पाखा लगाएर सर्टलिष्ट बनाइयो : ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका योग्यजतिलाई पाखा लगाएर सर्टलिष्ट बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले
Trending now