09/17/2025, 08:45:39
बुधबार, असोज ०१, २०८२

सेतो प्रेस संवाददाता

‘लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक’

गण्डकी, १३ जेठ : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक भएको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोगको

Trending now

दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, १३ जेठः सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न

Trending now

साहित्यकार सिटौलाको जीवनमा आधारित ‘व्यष्टि र समष्टि’ पुस्तक विमोचित

काठमाडौँ, १३ जेठः वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ । काठमाडौँमा सोमबार पुस्तक विमोचन गर्दैै

Trending now

नेपाली सेनाद्वारा दोलालघाटस्थित उद्धार अभ्यास प्रदर्शन

काभ्रेपलाञ्चोक, १३ जेठः नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन, उद्धार तथा खोजलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप आज यहाँको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित इन्द्रावती नदीमा ‘अभ्यास मनसुन–५’ प्रदर्शन गरिएको छ

Trending now

कीर्तिपुर क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु

कीर्तिपुर (काठमाडौँ), १३ जेठः त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालाको प्यारापिट ढलान आजदेखि सुरु भएको छ । यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले

Trending now

वडा तहसम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्ने गरी काम भइरहेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, १३ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्थानीय वडासम्म मौसम पूर्वानुमान सूचना सम्प्रेषण गर्नेगरी काम भइरहेको बताउनुभएको छ । मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान विभागमा आज प्रधानमन्त्री

Trending now

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : माओवादी अध्यक्ष प्रचण्ड

गोरखा, १३ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको बताउनुभएको छ । गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय

Trending now

गणतन्त्र उत्सव कसैको विरोध लक्षित हैन : एमाले महासचिव पोखरेल

काठमाडौँ, १३ जेठः नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले यही जेठ १५ गते मनाउन लागिएको गणतन्त्र उत्सव कसैको विरोध लक्षित नभएको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा

Trending now

‘मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण’

मोरङ, १३ जेठः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको २५औँ (रजत) वार्षिकोत्सवको उपलक्ष्यमा आयोगको कोशी प्रदेश कार्यालयद्वारा आज

Trending now

लगानी बोर्ड बैठक: रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

काठमाडौँ, १३ जेठ: लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

Trending now