सेवा निवृत्त शिक्षकद्वारा हाते कागज उद्योग सञ्चालन
म्याग्दी (बेनी), १४ जेठ : म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङका सेवा निवृत्त शिक्षक मोतिराज गौतमले हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभएको छ । एकचालिस ४१ वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिएपछि गौतमले
Trending now