
काठमाडौँ, फागुन १३ गते । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ०.६३ अंकले घटेर २६३७.९६ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ४९ वटा स्टक्सको २१ हजार ४१९ कित्ता सेयर २ करोड ९० लाख ६६ हजार ८४६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ । बाँकी ९ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







