02/13/2026, 09:02:43
शुक्रबार, फागुन ०१, २०८२

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित


काठमाडौँ, पुस ३ गते । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

एमालेको ११औं माधिवेशनमामा भएको निर्वाचनमा डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

केन्द्रीय सदस्य ४० वर्ष मुनितर्फ डंगोलले १६६८ मत प्राप्त गरी भारी मतले विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी ई.राजन थापाले २२९ र सन्तोष खड्काले ३३० मत प्राए।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..