02/28/2026, 15:40:57
शनिबार, फागुन १६, २०८२

सुनचाँदीको मूल्यमा गिरावट


काठमाडौँ, पुस १ गते । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सयले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भईरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भईरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..