02/13/2026, 08:45:11
शुक्रबार, फागुन ०१, २०८२

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक


काठमाडौँ, मङ्सिर २८ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबारका लागि आकस्मिक बैठक बोलाइएको हो । बैठक सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिको उपस्थिति रहने छ ।