11/15/2025, 09:56:47
शनिबार, कार्तिक २९, २०८२

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण


कञ्चनपुर, भदौ २० : शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।

तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा  छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिनुभयो । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उहाँले बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..