३१ भदौ, काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको संसद् बैठकमा पेश हुने भएको छ । संसद् सचिवालयले सहकारी छानबिन समितिको प्रतिवेदन संसद्मा पेश गर्ने कार्यसूची सार्वजनिक गरेको हो ।
‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिका सभापति माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोगा सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन–२०८१ पेश गर्नुहुने’ कार्यसूचीको दोस्रो नम्बरमा राखिएको छ ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!














