10/04/2025, 14:51:30
शनिबार, असोज १८, २०८२

सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौं, १२ जेठ: सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । चाँदीको  मूल्य स्थिर छ । केही दिनयता प्रतितोला २ हजार ५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..