01/08/2026, 06:16:03
बिहिबार, पुष २४, २०८२

सुनको मूल्य स्थिर, चाँदी घट्यो


 काठमाडौँ, ६ जेठः स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एकतोला चाँदी रु एक हजार ९४५ मा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..