07/08/2025, 14:01:27

फोन पेको ‘डीजी–स्मार्ट नेपाल’ अभियान


७ चैत, काठमाडौँ : फोन पेले ग्लोबल मनी विक २०२५ को अवसरमा ‘डीजी–स्मार्ट नेपाल’ अभियान सञ्चालन गरेको छ । देशभर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ फोन पेले उक्त अभियान सुरु गरेको हो ।

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

यस अभियानले डिजिटल वित्तीय प्रणालीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै डिजिटल भुक्तानीको सही प्रयोग र जानकारी प्रदान गर्ने फोन पेले जनाएको छ । फोन पेले यस अभियानअन्तर्गत विभिन्न डिजिटल वित्तीय साक्षरता र जन चेतना प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गर्नेछ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading