07/08/2025, 17:55:20

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट


२३ फागुन, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

कम्पनीले यसअघि सर्वसाधारणलाई निष्कासन गरेको सेयर आज बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।

सर्वसाधारणका लागि कुल १८ लाख ४५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कुल १८ लाख ६ हजार ७६२ कित्ता आवेदन रितपूर्वक परेका थिए । यी आवेदनमध्ये गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले पाएका छन् ।

आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपी मा हेर्न सकिनेछ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading