सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित सखडामा रहेको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र मन्दिर परिसरमा रहेको पोखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक
Click on Photo to Enlarge
बागलुङको काठेखोला गाउँपालिका–५ भ्यूटावरबाट देखिएको धौलागिरी हिमाल । मध्यपहाडी लोकमार्गमा पर्ने भ्यूटारवबाट देखिने उक्त हिमालले यात्रा गर्ने यात्रुलाई लोभ्याइरहेको छ
Click on Photo to Enlarge
कैलालीको जानकी गाउँपालिका ६ कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गरेको तटबन्ध कर्णाली नदीले बगाएपछि नदी नियन्त्रणका लागि किनारामा राखिएका ठुला ढुङ्गा । यो विधि नदी नियन्त्रणका लागि प्रभावकारी भएको छ
Click on Photo to Enlarge
मुस्ताङ जिल्ला थासाङ गाउँपालिका-२ कोबाङमा रहेको मुस्ताङको एकमात्र कृषि प्राविधिक विषय पढाइ हुने श्री जनआदर्श अमरसिंह माध्यमिक विद्यालय र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको धौलागिरी हिमाल
Click on Photo to Enlarge
कृष्णसार संरक्षण क्षेत्र खैरापुर, बर्दियामा देखिएका कृष्णसारको बथान। हाल संरक्षणमा २२४ कृष्णसार रहेको छ
Click on Photo to Enlarge
मध्यपुर महोत्सव–२०८१ को अन्तिम दिन आइतबार बालकुमारी परिसरमा ईन्द्रअप्सरा नाच प्रदर्शन गर्दै
Click on Photo to Enlarge
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित तीनदिने मध्यपुर महोत्सवका अवसरमा लायकू दरबारमा प्रदर्शनी परिसरमा राखिएका बिस्का जात्रामा जात्रा गरिने विभिन्न देवताका खटहरू
Click on Photo to Enlarge
लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका १२ जोडनका लागि कञ्चनपुरको दोदा नदीमाथि रु २२ करोड भन्दा बढीको लागतमा निर्माण हुँदै गरेको पक्कीपुल
Click on Photo to Enlarge
इलामको देउमाई नगरपालिका -३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी । पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको पानीटार चिया बगान हिउँदको समयमा आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन लिन यहाँ आउने गर्छन्
Click on Photo to Enlarge
कैलाली जिल्लाको कर्णाली चिसापानीमा जालपादेवी केबलकारको बटम स्टेसनको शिलान्यास कार्यक्रमको अवसरमा थारु मुरहा नृत्य गर्दै कैलालीका स्थानीय थारु जातिका कलाकार