दाङको घोराही उपमहानगरपालिका–१८ स्थित गोर्खाटोलमा कटुवा खोला किनारमा छठ पर्वमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित गोर्खाटोलको कटुवा खोला किनारमा निर्मित छठ घाटमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई आराधाणा गरी अर्घ्य चढाउँदै ब्रतालु महिला
Click on Photo to Enlarge
चितवनको भरतपुर महानगरपालिका–१ नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबार छठ पर्वमा अस्ताउँदो सूर्यलाई आराधना गरी अर्घ दिँदै ब्रतालुहरु
Click on Photo to Enlarge
बागलुङसँग सिमाना जोडिएको पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा रहेको कमल दह । कमल फूलले भरिएको दह अवलोकनका लागि दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन्
Click on Photo to Enlarge
रसुवाको गोसाइँकुण्ड लगायत आसपास क्षेत्रमा भएको हिमपात
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित कुम्भकर्ण (फक्ताङलुङ)हिमाल र आधार शिविर क्षेत्रमा किराँत सुमुदायहरुले निर्माण गरेको मङ्हिम(मन्दिर) । किरात समुदायहरुले फक्ताङलुङ हिमाललाई पवित्र तिर्थस्थलको रुपमा लिने गर्दछन्
Click on Photo to Enlarge
काठमाडौँ उपत्यकामा सोमबार मध्याह्न वर्षा भएपछि काठमाडौँको गोठाटारमा छाता ओढेर गन्तव्य तिर जाँदै सर्वसाधारण
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ खाम्बाजेन क्षेत्रबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य । सात हजार ७१० मिटर उचाइको यो हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमालमा पर्दछ ।
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-६ स्थित गुरगैबाट शनिबार देखिएको बबई नदी र सूर्यास्तको दृश्य