विचार : विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र
काठमाडौँ, २८ जेठ : विश्वव्यापीकरणपछि विश्वमा आप्रवासन एक तातो मुद्दा बनेको छ । विश्व आप्रवासन सङ्गठन (आइओएम)को अनुमानअनुसार सन् २०२० मा विश्वमा करिब २८ करोड १० लाख अन्तरराष्ट्रिय आप्रवासी छन्,
Trending now

