मङ्गलबार, माघ ०१, २०८१

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु : संयुक्त राष्ट्र सङ्घ

काठमाडौँ, १४ पुस : संयुक्त राष्ट्र सङ्घले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्वन्द्व र हिंसाका कारण विस्थापित भएको बताएको छ ।

Trending now

निस्सासिएर बैतडीमा एक मजदुरको मृत्यु

बैतडी, १४ पुस : निस्सासिएर बैतडीमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका–६ का ३७ वर्षीय पुनाराम थारू रहेको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

Trending now

अछाममा कुखुराको मासु खाँदा एकजनाको मृत्यु , तीन जना बिरामी !

अछाम, १४ पुस : कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी

Trending now

अध्यक्ष प्रचण्डद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ, १४ पुस : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य

Trending now

परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

काठमाडौँ, १४ पुस : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मन्त्री डा. राणाले आज साँझ

Trending now

राज्यले जातजाति, धर्म र संस्कृतिलाई बराबरका रूपमा हेरेको छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ, १४ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले जातजाति, धर्म र संस्कृतिलाई बराबरका रूपमा हेरेको बताउनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–७ मा तमु ल्होसार २०८१ का

Trending now

आलेख : सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटनाहरू

काठमाडौँ, १५ पुस (रासस): सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ । यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटनाहरू प्रतिबिम्बित गर्ने यो राम्रो समय

Trending now

‘मिसन–२०२६’ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने : राखेप

काठमाडौँ, १४ पुस : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले मिसन–२०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । राखेपअन्तर्गत राष्ट्रिय टोली तयारीको

Trending now