रारा विमानास्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा
१५ कात्तिक, मुगु । रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङ्ग-रोगन बाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो
Trending now