08/27/2025, 02:58:34

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

पत्रकारले समाज र नागरिकलाई सचेत बनाउनुपर्छ : एकीकृत समाजवादी अध्यक्ष नेपाल

काठमाडौँ, ८ पुस : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्न स्वतन्त्र पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको निर्वाचनमा विजयी

Trending now

‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ : ट्रम्पको नयाँ प्रयास ग्रिनल्यान्डद्वारा अस्वीकार

काठमाडौँ, ८ पुस : अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्रमुख खनिज र तेल भण्डार भएको रणनीतिक टापुको नियन्त्रण लिन चाहेको सङ्केत गर्नुभएपछि ग्रिनल्यान्डले सोमबार यो बिक्रीका लागि

Trending now

भारतीय कारको ठक्करबाट हेटौँडामा स्कुटर चालक लामाको मृत्यु

काठमाडौँ, ८ पुस : हेटौँडा–भैसे सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित सडकमा आज साँझ भारतीय नम्बरको कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । हेटौँडाबाट काठमाडौँ जाँदै

Trending now

निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

काठमाडौँ, ८ पुस : निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत

Trending now

सरकार जलविद्युत् विकासमार्फत गरिब जनतालाई सम्पन्न बनाउन लागेको छ : ऊर्जामन्त्री खड्का

खाँदबारी (सङ्खुवासभा), ८ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पाँच महिनामा साढे नौ सय मेगावाट बिजुली बेचिएको बताउनुभएको छ । ऊर्जामन्त्री खड्काले विगतका वर्षमा वार्षिक रु १८ अर्बसम्मको

Trending now

स्लोभाक प्रधानमन्त्रीमाथि ‘पुटिनलाई सहयोग’ गर्न चाहेको जेलेन्स्कीको आरोप

काठमाडौँ, ८ पुस : युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोमाथि रूसी ग्यास आयात जारी राखेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मद्दत’ गर्न चाहेको आरोप लगाउनुभएको छ । आइतबार मस्को भ्रमण

Trending now

करिब दुई हप्ता लामो भ्रमण सकेर परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फिर्ता

काठमाडौँ, ८ पुस : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा युरोपका केही देश र भारतको करिब दुई हप्ता लामो भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन

Trending now

भक्तपुर बालकोटमा बाबु-छोराको हत्या आशङ्कामा प्रहरीद्वारा अनुसन्धान तीव्र

भक्तपुर, ८ पुस : सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१

Trending now

सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ, ८ पुसः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको ७४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानन्यायाधीश

Trending now

सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्छ : डा. शेखर कोइराला

काठमाडौँ, ८ पुस : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्ने बताउनुभएको छ । सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्म जयन्तीका अवसरमा

Trending now