महिलालाई सीप सिकाउँदै स्थानीय तह
अमरगढी (डडेल्धुरा), २९ माघः जिल्लाका स्थानीय तहहरुले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ । सो वडाका वडाध्यक्ष टंक क्षेत्रीका अनुसार
Trending now

