आइतबार, पुष २१, २०८१

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन् : खानेपानीमन्त्री यादव

सुर्खेत (वीरेन्द्रनगर), १७ मङ्सिरः खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितका सबै प्रक्रिया पूरा गरेका योजना बजेट अभावका कारण नरोकिने बताउनुभएको छ । कर्णाली प्रदेश सदरमुकाम सुर्खेतस्थित

Trending now

एक सातामा धरहराबाट करिब रु १५ लाख राजस्व सङ्कलन

काठमाडौँ, १७ मङ्सिरः विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९

Trending now

‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल

काठमाडौँ, १७ मङ्सिरः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)बाट लगानीका लागि अनुकूल वातावरण देखिएको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री

Trending now

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कार्यकालको अन्तिममा छोरा हन्टरलाई माफी

१७ मंसिर, काठमाडौं ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिनुभएको छ । “हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसङ्गत व्यक्ति

Trending now

विचार : मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक

काठमाडौँ, १७ मङ्सिर : त्रेतायुगमा मर्यादा पुरुषोत्तम् राम र आदर्श नारी सीताबीच भएको वैवाहिक महोत्सवको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी पर्व मनाउने गरिन्छ । यसवर्ष मङ्सिर १६ गतेदेखि सुरु

Trending now

तनहुँमा सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै

डुम्रे (तनहुँ), १७ मङ्सिरः “बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीमा लागेको छु”, तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी निवासी मोहन रानाभाट भन्नुहुन्छ, “यहाँ बस्ने अवस्था छैन ।” उहाँ म्याग्दे–१

Trending now

पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता : यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा

काठमाडौँ, १७ मङ्सिरः पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पुर्‍याएको असरको विषयमा नेपालले गम्भीरताका साथ आवाज उठाए पनि अन्तर्राष्ट्रिय मञ्चहरुमा हालसम्म ती मुद्दाले प्राथमिकता पाउन सकेको छैन । केही दिनअघि अजरबैजानको बाकुमा

Trending now

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङ, १७ मङ्सिरः यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ ।

Trending now