अवैध रूपमा अमेरिका जान हिंडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
११ भदौ, काठमाडौँ । अवैध रूपमा संयुक्त राज्य अमेरिका जाँदै गरेका १७६ नेपाली ब्राजिलमा फसेका छन्। तर उनीहरू सुरक्षित रहेको मंगलबार ब्राजिलस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ।
Trending now
