११ भदौ, काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट कवि फुँयाल बाहिरिएका छन्। कम्पनीले कायममुकायमको जिम्मेवारी उपकार्यकारी निर्देशक दिनेश बहादुर अमात्यलाई दिएको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको कामु जिम्मेवारीमा उपकार्यकारी अमात्यलाई दिएको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















