काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो
२५ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भ्वाङ परेको छ । सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।
Trending now