खाता ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने ‘एक्स’को घोषणा
१० असोज, काठमाडौं । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिररया गर्न भने सक्षम हुने
Trending now