नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ को अग्रिम बुकिङ खुल्यो
२८ कात्तिक, काठमाडौं । हलमा ‘पूर्णबहादुरको सारंगी’ को दबदबाबीच शुक्रबारबाट नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुँदैछ। यो फिल्मको अग्रिम बुकिङ खुलेको छ। नीता ढुंगानाको लगानीमा बनेको यस फिल्म मल्टिप्लेक्स हलहरुबाट
Trending now