एनपिएल क्रिकेट : लुम्बिनीमा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ। नक्शालमा सोमबार पत्रकार सम्मेलन गर्दै लुम्बिनीले नेपालको कलाकारिता क्षेत्रमा
Trending now