अमेरिकाबाट थप ८० जना नेपाली डिपोर्ट, मंगलबार नेपाल आइपुगे
काठमाडौँ, माघ ७ : अमेरिकाबाट थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ७९ पुरुष र १ महिला मंगलबार काठमाडौं
Trending now
