09/11/2025, 15:48:15
बिहिबार, भदौ २६, २०८२

सेतो प्रेस संवाददाता

जलवायु परिवर्तनको असर : सुदूरपश्चिममा बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

कञ्चनपुर, १३ असार : गर्मी र वर्षात्को समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा

Trending now

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छ : मधेश प्रदेश मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), १३ असार ः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर अन्तर्राष्ट्रिय स्तरमा पाउने सफलताले देशको गौरव बढाउने भएकाले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Trending now

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ, १३ असारः बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । उक्त रुटमा नियमित उडान

Trending now

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा, १३ असारः सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय

Trending now

मौसम : देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ, १३ असारः देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही

Trending now

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३ असार : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर

Trending now

खानेपानीलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन मन्त्रालय प्रयासरत छ : खानेपानीमन्त्री यादव

काठमाडौँ, १२ असार : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभएको छ । आज राष्ट्रियसभामा सांसद् जगप्रसाद शर्माले प्रस्तुत गर्नुभएको संकल्प

Trending now

विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

काठमाडौँ, १२ असारः श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा

Trending now

भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी

दोधारा चाँदनी (कञ्चनपुर), १२ असारः सुनसरीका शिव अनुज कौडाल एक महिना अघि राम्रो रोजगारीको आशमा भारतको काशीपुर पुग्नुभयो । राम्रो रोजगारी पाइने आशमा त्यहाँ पुग्नुभएका उहाँ काम गर्नुको सट्टा बन्धक

Trending now

संस्कृत भाषा विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौँ, १२ असारः राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभएको छ । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य

Trending now