12/29/2025, 02:04:05
आइतबार, पुष १३, २०८२

सेतो प्रेस संवाददाता

प्रधानाध्यापक र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, पुस १३ गते । मनोहर माध्यमिक विद्यालय, काठमाडौँका तत्कालीन प्रधानाध्यापक प्राचार्य वासुदेव अधिकारी  र शिक्षिका कल्पना पनेरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता

Trending now

पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्ण : मन्त्री घिसिङ

कास्की, पुस १३ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको पर्यटन विकासका लागि अन्य देशसँगको सडक र हवाई कनेक्टिभिटी महत्वपूर्ण रहेको बताउनुभएको छ। रेष्टुरेण्ट एण्ड बार एशोसिएशन

Trending now

कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने

काठमाडौँ, पुस १३ गते । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ। आइतबार सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले

Trending now

पदावधि छँदै उपसभामुख रानाले दिए राजीनामा

काठमाडौँ, पुसः १३ गते । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनु भएको छ । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म

Trending now

त्रिविमा शिक्षाशास्त्र संकायको प्रश्नपत्र गतवर्षको हुबहु

काठमाडौँ, पुस १३ : त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकाय स्नातकोत्तर तहको शिक्षा तथा विकास विषयको प्रश्नपत्र गतवर्षको प्रश्नपत्रसँग हुबहु दोहोरिएको पाइएको छ । प्रश्नपत्र तयार पार्ने अध्यापक, विषय समिति र डिन

Trending now

मान्छेभित्रको देउता र राक्षसीपनको द्वन्द्वको कथा ‘कल्ली’ को टिजर सार्वजनिक

काठमाडौं, पुस १३ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमा ‘कल्ली’को टिजर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक सिनेमाको २ मिनेट ३ सकेण्ड लामो टिजरले कथा, सेटिङ र भावनात्मक तनावको

Trending now

सहिद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार सिफारिस

काठमाडौँ, पुस १३ : सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि नाम सिफारिस भएको छ । उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस

Trending now

नयाँलाई अवसर दिन चुनावमा उम्मेदवारी नदिने पम्फा भुसालको घोषणा

काठमाडौँ, पुस १३ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पम्फा भुसालले आफू प्रत्यक्ष र समानुपातिक उम्मेदवार नबन्ने बताएकी छन् । 'अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा

Trending now

सेयर बजार ४७.५५ अंक बढे, नेप्से २६३३.४२ अंकमा, ५ अर्ब ५३ करोड १३ लाखको कारोबार

काठमाडौँ, पुस १३ : साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्ला दुई कारोबार दिन झिनो अंकले उकालो लागेको नेप्से आइतबार ४७.५५

Trending now

बालेन पक्षले समानुपातिकतर्फ कम्तीमा ४० जनाको सूची बुझाउने तयारी

काठमाडौँ, पुस १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणमा गएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहले समानुपातिकतर्फ ४० देखि ४२ जनाको सूची बुझाउने भएको छ । शनिबार

Trending now