09/05/2025, 21:30:15
शुक्रबार, भदौ २०, २०८२

सेतो प्रेस संवाददाता

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौँ, २३ असार : आज दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा

Trending now

बजेट ल्याउने वातावरण बनाउन मेयरज्युलाई भेटेरै आग्रह गरेकी छु : महानगर उपमेयर डंगोल

काठमाडौं, २३ असार : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन्

Trending now

बागमती प्रदेशसभा बैठक बस्दै…

बागमती, २३ असारः बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची छ ।

Trending now

ओझेलमा ताप्लेजुङको ‘ढङ्ढङ्गे झरना’

फुङ्लिङ, २३ असारः सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ । सिदिङ्वा—५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैंमा बाजाको ताल जस्तो लाग्छ

Trending now

माटोलाई सुरक्षा गर्दै कैलाली टीकापुरका किसान

टीकापुर, २३ असारः कैलालीका किसानहरु माटोको सुरक्षामा सचेत बन्न थालेका छन् । मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि माटो स्वस्थ हुनुपर्छ भन्ने बुझेपछि किसानहरु माटो जोगाउन सक्रिय भएका छन् ।

Trending now

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण

भोजपुर, २३ असारः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो । केराबारी

Trending now

कृषि कर्जालाई सरलीकृत गरिदिन कृषिमन्त्री रामनाथ अधिकारीको आग्रह

काठमाडौँ, २३ असारः कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध गरिदिन नेपाल राष्ट्र बैकलाई आग्रह गर्नुभएको छ । केन्द्रीय बैकका गर्भनर डा विश्वनाथ पौडेलसँगको

Trending now

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर, २३ असार : वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ । सालका वन क्षेत्रमा डढेलो लागेको

Trending now

‘भोजपुर प्रतिभा पुरस्कार’ बाट टक्सारका प्रेम शाक्य पुरस्कृत

टक्सार (भोजपुर), २३ असार : प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक

Trending now

उद्यमी प्रोत्साहन गर्न कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी

कर्णाली, २३ असार : श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ । उक्त प्रदर्शनीको

Trending now