11/04/2025, 17:39:14
मङ्गलबार, कार्तिक १९, २०८२

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.८६ अंकले बढ्यो


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक मंगलवार सामान्य अंकले बढेर बन्द भएको छ। आज परिसूचक ०.८६ अंकले बढेर २६२३.७६ विन्दुमा पुगेको छ।

प्रि-ओपन सेसनमा ४१ वटा स्क्रिप्सको १ लाख ३ हजार ५९० कित्ता सेयर ८ करोड ८६ लाख ५० हजार २१८ रुपैयाँमा खरिदबिक्री भएको छ भने कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घटेको छ ।

बाँकी ६ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..