१९ असोज, कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ वनसमिति नजिक आज भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ द्रुत गतिमा गइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०४९१ नम्बरको भ्यान (विङ्गर) दुर्घटनामा परेको हो। दुर्घटनामा भ्यानमा सवार १० जनामध्ये चार जना सामान्य घाइते भएका छन्।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!














