मङ्गलबार, पुष ०९, २०८१

मधेश प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य


५ असोज, जनकपुरधाम । मधेश प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख भण्डारीले चालु तेस्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading