06/28/2025, 03:25:32

मुक्तकमैया

शुक्लाफाँटामा विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

कञ्चनपुर, १३ असारः शुक्लाफाँटा नगरपालिका–१० का आर्थिक विपन्न, मुक्तकमैया, मुक्तहलिया परिवारका घरमा निःशुल्क रूपमा खानेपानीका धारा जडान गरिएको छ ।

थप पढ्नुहोस्