नेपाल–चीनबीच मितेरीपुल बगाएको स्थानको दृश्य । देखिएको घर चीनतर्फको यही असार २४ गते बिहान ल्हेन्दे खोलाको बाढीमा करिब असीकोष माथिबाट आएको बाढीले १० मिटर चौढाई र १०० मिटर लम्बाइ पक्की मितेरी पुल बगाएको थियो । खोलाको वाहव साविकभन्दा अझै केही मात्रामा बढी नै धमिलो पानी बगिरहेको छ
Click on Photo to Enlarge