बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पट्टा नाच प्रस्तुत गरिँदै । यो नाच हरेक वर्ष माघ ३ गते प्रदर्शन गर्ने गरिन्छ । उक्त नाचलाई बाइसे चौबिसे राजाका सेनाहरुको तालिम भन्ने गरिन्छ
Click on Photo to Enlarge
हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपात
Click on Photo to Enlarge
हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपात
Click on Photo to Enlarge
हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कालीगण्डकी नदीमाथि जोखिम मोलेर काठेपुल तर्दै स्थानीयवासी। यस भेगका करिब आधादर्जन बढी गाउँका स्थानीय यहाँ पक्कीपुल नबन्दा दशकौंदेखि साँघु तर्न बाध्य छन्
Click on Photo to Enlarge
बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गर्दै स्थानीयहरु । यो नाच हरेक वर्ष माघ ३ गते प्रदर्शन गर्ने गरिन्छ
Click on Photo to Enlarge
कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल । गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेसमा छ सय भन्दा बढी घरधुरी छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका-४ स्थित कालीगण्डकी नदी किनारबाट देखिएको जोमसोम बजार र पृष्ठभूमिमा निलगिरि हिमाल
Click on Photo to Enlarge
मध्यपहाडी लोकमार्गको पोखराखण्डस्थित पोखरा महानगरपालिका–२५ हेमजाबाट देखिएको माछापुच्छ्रेलगायत हिमश्रृङ्खला
Click on Photo to Enlarge
बेनी–जोमसोम कोरोला सडक खण्डमा पर्ने पर्यटकीयस्थल रुप्से झरनामा निर्माण भएको बेलिब्रिज र रुप्से झरनाको सुन्दर दृश्य